मानिसको आफ्नै जीबनशैली हुन्छ । जीबनयापनका लागि हामीहरु बिभिन्न पेशामा आबद्ध हुनैपर्ने हुन्छ । तर कतिपय पेशाहरु यस्ता हुन्छन्, जो प्रत्यक्ष रुपमा मानब संबेदनासँग जोडिएका हुन्छन् । लामो समयदेखी नर्सिङ्ग पेशामा आबद्ध मेरा पाइलाहरु अलिकति पेशासँग सम्बन्धित समाज सेवामा तातेताते गरिरहेका छन् । म भरखर अमेरिकामा काम गर्न सुरु गर्दा यस्तो लाग्थ्यो “मैंले बर्षौं…