यसरी पोखियो परदेशी आँसु गीतमा

समयले  आखिर मलाई परदेशी बनाई छाड्यो । रमेको थियो मन घरदेशतिरै । उकाली ओराली छिचोल्दै धेरै हिडेँ । पहाड चढे, नदिखोला तरे । लैबरीको भाकामा रमाए । गाउँका पाखापखेरा चहारे । यसरी रमाउदै गर्दा अनायसै बाटो मोडियो । अरुले जस्तै अमेरिका आउने सपना देखे ।     लहैलहैमा इडिभी भर्न लाइन बसे । डिभी परेपछि अमेरिका…