मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिकासवादी भन्दा सपनावादीको मोडेलमा बिकेको राजनीति

नेपाल सपनाको राजकुमारहरुको देश बनेकोछ । चुनावी राजकुमारले सित्तै सपनाहरु बाँडिरहेका रहेकाछन ।  जसको नत आय-श्रोत कै आधार छ नत पुरा गर्न सकिने रणनीती नै छ । यीनै आधार बिहीन योजनाले गाउँबस्तीको  मुहार एकाएक परिबर्तनको भान भइरहेको छ । सिटामोल नपुगेको गाउँहरु रातारात स्मार्टसिटी बन्दैछन ।     यहाँ सपनाको जडसुत्रमा राज्यसत्ताको प्राप्तिलाइ राखिन्छ । हिजोका…