दस दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गरेका छन् । उनले समयसीमा पालन गर्न असफल भए नयाँ प्रतिबन्ध लगाइने चेतावनी दिए । स्कटल्याण्डबाट अमेरिका फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै ट्रम्पले मंगलबारदेखि १० दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्ने छ । ट्रम्पले रुस र युक्रेनबीचको द्वन्द्व…