ड्यालस, टेक्सस — ब्लड डोनर्स अफ अमेरिका (बिडीए) टेक्सस च्याप्टरको तेस्रो राज्य सम्मेलन सेप्टेम्बर ६ तारिक शनिबार साँझ रमाइलो इभेन्ट सेन्टर फोर्टवर्थमा हुने भएको छ । कार्यक्रममा रक्तदाता, स्वयंसेवक, आजीवन सदस्य, संस्थागत साझेदार तथा समुदायका अगुवाहरूको सहभागिता रहनेछ। बीडीएले रक्तदानमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान, पद हस्तान्तरण, तथा नयाँ नेतृत्व चयनको कार्यक्रम समेत समावेश गर्ने जनाएको…