जयनेपाल फाउण्डेशनद्वारा नेपालको परिवर्तन बारे अन्तरक्रिया

अमेरिका, टेक्सास। राजनीतिक विश्लेषक सञ्जय उपाध्यायले नेपालमा उत्पन्न संकटसँग जुध्न सबै पक्षबीच राष्ट्रिय एकता हुनु पर्नेमा जोड दिएका छन्। जय नेपाल अन्तर्राष्ट्रिय  फाउन्डेशनद्वारा भर्चुएल माध्यमबाट शनिबार आयोजित अन्तरक्रियामा बोल्दै अमेरिकामा बसोबास गर्ने विश्लेषक तथा लेखक उपाध्यायले जेनजी पुस्ताले हालै गरेको आन्दोलन मूल रुपमा सुशासन (गुड गभर्नेन्स) को लागि भएको बताए । 'जेनजीको पहलमा बनेको सरकारले…