अमेरिकी पत्रिकाको प्रतियोगितामा शारीरिक सुगठनका नेपाली मूलका उत्सव सिंह अन्तिम चरणमा प्रवेश

डिसी । अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका युवा उत्सव सिंह अन्तिम चरण (फाइनल) मा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका (म्यागजिन) ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी फाइनलबाट फाइनलमा प्रवेश गरेका छन् ।   स्मरण रहोस् ,सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुई वटा स्वर्ण…