एन्पाको चौंथो वैज्ञानिक सम्मेलन सम्पन्न

अमेरिका । अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) को चौंथो वैज्ञानिक सम्मेलन नोबेल पुरस्कार विजेता वैज्ञानिक डा. योकिम फ्रान्कको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।    तीन दिने उक्त सम्मेलन शुक्रबार जुलाई १६ देखि सुरू भएको थियो भने तेस्रो दिन संस्थाको चौंथो वार्षिक साधारण सभा जुलाई १८ मा सम्पन्न…