अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थ्यो : राष्ट्रपति बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको आरोप लगाएका छन् । उनले भनेका छन्, “अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्यो, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ ।”   उनले भने, “जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य सङ्लग्नता अहिले अन्त्य गर्नु उचित निर्णय…