मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूयोर्कमा नेपाली भान्छाघर चुनियो उत्कृष्ठ मममा

न्यूयोर्कमा नेपाली भान्छाघर चुनियो उत्कृष्ठ मममा


न्यूयोर्क । यस वर्षको मम च्यान्पिएनशीप अवार्ड नेपाली भन्छाघरले जितेको छ ।
 
प्रत्येक वर्ष न्यूयोर्कमा हुँदै आइरहेको  मम च्यामपेनशिप प्रतियोगिता यो वर्षपनि नेपाली भान्साघरकी विमला हमाल श्रेष्ठले जितिकी हुन् । कोरोना महामरीका कारण अघिल्लो वर्ष हुनसकेको थिएन।
 
लगातार चौथो पटक जित्न सफल यो प्रतियोगितामा न्युर्योक रहेका एक दर्जन भन्दा वढी रेष्टुरेन्टहरुले भाग लिएका थिए।
 
न्युर्योक ज्याक्सन हाईट भएको प्रत्यक्ष निर्वाचनमा एक हजार भन्दा वढी मम पारखीहरु मतदान गरेका थिए।जस मध्ये सवै भन्दा वढीले नेपाली भान्साघरको मम स्वादिष्ट रहेको पक्षमा मतदान गरेका थिए।

न्युर्योक एसम्ली नाम संस्थाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गर्छ।
 
ममको स्वाद लिन  र न्युर्योकको मम पारखिहरुको स्वाद चाख्न मतदानमा हुमिएका जेमस्न लेलीले भने-‘हामी खुशी छौ। किनभने नेपालीले नेपाली स्वादको मम  अमेरिकनले मन पराए । हामी नेपाली प्रति आभारी छौँ।