मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थर गनले शुक्रबार ड्यालसमा कार्यक्रम गर्दै

आर्थर गनले शुक्रबार ड्यालसमा कार्यक्रम गर्दै


ड्यालस (अमेरिका)- अमेरिकी आइडलमा दोस्रो भएका नेपालीमुलका कलाकार दिवेश पोखरेल (आर्थर गन) ले आउँदो शुक्रबार ड्यालसमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन् ।
 
नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा डिसेम्बर ३१ तारिकमा उनले एकल प्रस्तुति दिदैँछन् । सन् २०२० मा अमेरिकी आइडलमा उनी दोस्रो भएका थिए ।
 
आयोजक समितिका रिजा रावलका अनुसार ड्यालसको लंगहर्न आइसहाउसमा उनले प्रस्तुति दिनेछन् । 
 
कार्यक्रममा प्रवेशका लागि २१ वर्ष उमेर पुरा भएको हुनुपर्नेछ ।