मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुमफिर   

अमेरिकाको टेक्सासका दुई ठुला शहरमा क्रमस शनिबार अस्टिन तथा आइतवार ड्यालसमा टिपीयस सम्बब्धी अन्तरक्रिया कार्यक्रम !

अमेरिकाको टेक्सासका दुई ठुला शहरमा क्रमस शनिबार अस्टिन तथा आइतवार ड्यालसमा टिपीयस सम्बब्धी अन्तरक्रिया कार्यक्रम !


एनआरएन टेक्सास च्याप्टरको पहलमा स्थानिय बिभिन्न संस्थाहरु – नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार संघ (नेजा), नेपाली जनसंपर्क समिती डालस फोर्थ वोर्थ च्याप्टर, नेपाली जनसंपर्क समिती वेष्ट टेक्सास च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालस एभरेष्ट लाइन्स क्लब, पशुपति इन्क, इन्द्रेनी कल्चरल एसोसिएसन, प्रवासी नेपाली मन्च अमेरिका , नर्थ टेक्सास नेपाली समाज, नेवा:एसोसियसन, नेपाली सांगीतिक सास्कृतिक समुह टेक्सास, HDNP International, UNCON, Blood Donors of America, University of Texas Arlington, Texas A&M University, University of North Texas, हिमालय खबर डटकमले संयुक्तरुपमा आयोजना गर्न लागेको हालै Approved भएको कानुनी सुबिधा टेम्पोररी प्रोक्टेक्ट स्टाटस TPS "अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा र सो प्राप्त गर्ने प्रक्रिया" का सम्बन्धमा बिशेष अनुभवी Attorney खगेन्द्र जी सी द्वारा जानकारी गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा निम्न मिति, स्थान र समयमा यहाहरु सबैलाई स्वयम उपस्थित भई लाभान्वित हुन तथा यस कार्यक्रमको जानकारी तपाइको छिमेकी, आफन्त सबैलाई गराउन हुन समेत हार्दिक अनुरोध गर्दछौ। 
 आइतवार (जुलाई-५)  ड्यालस