बिश्व घटना

शैलेन्द्र शिम्खडाले शनिबार ड्यालसबासीलाई हँसाउने (प्रोमो भिडियो)

शैलेन्द्र शिम्खडाले शनिबार ड्यालसबासीलाई हँसाउने (प्रोमो भिडियो)


ड्यालस (टेक्सस) – हास्य-ब्यंग्य कलाकार शैलेन्द्र शिम्खडाले भोलि शनिबार अमेरिकाको ड्यालसमा विशेष प्रस्तुति दिने भएका छन् ।
 
एनआरएन टेक्सस च्याप्टरका र ८८४८ मिडिया हाउसको आयोजनामा शनिबार डिसेम्बर ७ तारिक साँझ युलेसको फिस्टेल रेस्टुँरामा शिम्खडाले हास्य-ब्यंग्य प्रस्तुति दिन लागेका हुन् । ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने सबैलाई कार्यक्रममा सहभागी भएर रमाइलो गर्न आयोजकहरुले अनुरोध गरेका छन् ।
 
प्रोमो भिडियो: