मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शैलेन्द्र शिम्खडाले शनिबार ड्यालसबासीलाई हँसाउने (प्रोमो भिडियो)

शैलेन्द्र शिम्खडाले शनिबार ड्यालसबासीलाई हँसाउने (प्रोमो भिडियो)


ड्यालस (टेक्सस) – हास्य-ब्यंग्य कलाकार शैलेन्द्र शिम्खडाले भोलि शनिबार अमेरिकाको ड्यालसमा विशेष प्रस्तुति दिने भएका छन् ।
 
एनआरएन टेक्सस च्याप्टरका र ८८४८ मिडिया हाउसको आयोजनामा शनिबार डिसेम्बर ७ तारिक साँझ युलेसको फिस्टेल रेस्टुँरामा शिम्खडाले हास्य-ब्यंग्य प्रस्तुति दिन लागेका हुन् । ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने सबैलाई कार्यक्रममा सहभागी भएर रमाइलो गर्न आयोजकहरुले अनुरोध गरेका छन् ।
 
प्रोमो भिडियो:

शेयर गर्नुहोस:

0
Shares