मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

तामाङ जातिको सांस्कृतिक परम्पराको निरन्तरताका लागि सोसाइटी (भिडियो अन्तर्वार्ता)

तामाङ जातिको सांस्कृतिक परम्पराको निरन्तरताका लागि सोसाइटी (भिडियो अन्तर्वार्ता)


तामाङ  सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष हुन लाक्याङ लामा । तामाङ भाषा, सस्कृति र परम्परालाई निरन्तरता दिन यस संस्थाले काम गर्ने लामाले वताउनुभयो ।

सग्रम तामाङ जातीको उत्थानका लागि सवै समुदायसंग मिलेर काम गर्ने पनि लामाले जानकारी दिनुभयो ।

Advertisement

यस सन्दर्भमा लामासंग हिमालयखवरका लागि शंकर वाग्ले र डोल्मा लामाले लिएको अन्तरबार्ताको सार संक्षेप ।

शेयर गर्नुहोस:

0
Shares