अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को टिजर रिलिज भएको छ ।
सुहाना अभिनेत्री टर्न निर्देशक झरना थापाकी छोरी हुन् । झरनाको निर्देशनमा बनेको यो फिल्म यहि बर्षान्त अर्थात नयाँ बर्ष २०७६ को छेकोमा प्रदर्शनमा आउँदैछ ।
रिलिज हुने नहुने अन्यौलताका बाबजुत यहि हप्ता मात्रै फिल्म तोकिएको मिति मै प्रदर्शनमा आउने भएको थियो ।
प्रतिक्रिया