मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को टिजर रिलिज

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को टिजर रिलिज


अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को टिजर रिलिज भएको छ । 
 
सुहाना अभिनेत्री टर्न निर्देशक झरना थापाकी छोरी हुन् । झरनाको निर्देशनमा बनेको यो फिल्म यहि बर्षान्त अर्थात नयाँ बर्ष २०७६ को छेकोमा प्रदर्शनमा आउँदैछ । 
 
रिलिज हुने नहुने अन्यौलताका बाबजुत यहि हप्ता मात्रै फिल्म तोकिएको मिति मै प्रदर्शनमा आउने  भएको थियो ।

शेयर गर्नुहोस:

0
Shares