हिमालयखवर संवाददाता, कोलोराडो I
राप्रपा नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङको कोलोराडोको डेनवर स्थित अस्पतालमा उपचारका क्रममा शनिवार विहान निधन भएको छ । पेनक्रियाजमा भएको क्यान्सरको उपचारका क्रममा गुरुङको निधन भएको हो । उनी ६१ बर्षका थिए । थापा पंचायतकाल देखिनै राजनीतिमा सकृय थिए । श्रीमती लगायत परिवारका सदश्य डेनवरमा रहेकाले गुरुङ उपचारका लागि यहां आएका थिए ।
स्थानिय नेपाली समुदायले आइतवार कोलोराडोमा श्रद्धान्जली सभा गर्ने तयारी गरिहेको छ । उनको पार्थव शरिर भने नेपालनै लैजाने तयारी गरिएको परिवार स्रोतले जनाएको छ । गुरुङ २०१२ सालमा स्याड्जाको सिरुवारीमा जन्मिएका थिए ।
प्रतिक्रिया