बिहान सबेरैको फ्लाइट पक्डिन साह्रै गाह्रो हुने। सायद यस्तो गाह्रो सबैलाई हुँदो हो। तीन बजेतिरै उठेर कम्तिमा एक घण्टा अघि एअरपोर्ट पुग्न चार बजेतिरै निस्कनु परेपछि कसलाई गाह्रो नहोला? भ्याइ-नभ्याइ सेक्युरिटी-क्लियरेन्स गर्नै पऱ्यो! तर यी सबै दुखपछि पूर्वि क्षितिजमा घामको लालिमा देखिन थालेपछि भने मन नै फुरुङ्ग हुने। छितिजमा घामका रेखीहरु, तल बादलका कपासहरु! कति…