पेटमा जुल्याहा बच्चा छन् कि छैन भन्ने गर्भवती महिलाले कसरी पाउन सक्छन् ? गर्भमा दुई वा त्यो भन्दा बढी बच्चा रहेमा निम्न संकेत मिल्छः एचसीली तह उच्च गर्भवती महिलामा ह्युमन क्रोनिक गोनाडोट्र«ोपिन अर्थात् एचसीजीको मात्रा बढी भएमा दुई वा बढी सन्तानको लक्षण हो । गर्भवती महिलाको रगत वा पिसाबमा गर्भ रहनु भन्दा १०…