भुपेन्द्र शर्मा - एडमण्टन (क्यानाडा)। इश्वी सम्बतको नयाँ बर्ष एवं महान पर्व क्रिस्मसको अवसर पारेर क्यानाडाको एडमण्टनमा नृत्य प्रतियोगिता हुने भएको छ । आगामी डिसेम्बर २० तारिखमा आयोजना हुने नृत्य प्रतियोगितामा ६ देखि १५ बर्षसम्मका बालबालिकाले सहभागी हुन पाउने आयोजक नेपाल हेरिटेज सोसाइटी अफ एडमण्टनका अध्यक्ष देवेन्द्र कार्कीले जानकारी दिनुभयो । एडमण्टनको क्विन एलेक्जेण्डरा कम्युनिटी…