काठमाडौँ । मलेसियाविरूद्धको दुई खेलेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यस्तै…