मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको जीवनी

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुन् । उनी नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । डा राणा कांग्रेस पार्टीका तर्फबाट हाल प्रतिनिधिसभाको सदस्य हुन् । संविधानसभा सदस्यसमेत रहेकी नेत्री डा राणाले प्रतिनिधिसभामा तेस्रोपटक प्रतिनिधित्व गर्दै हुन् । हाल उनी सङ्घीय संसद्को कृषि, सहकारी तथा…