काठमाडौँ । नेपाल बार एशोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा कांग्रेस नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानल नै विजयी भएको छ । पाँच दलीय गठबन्धननिकट प्यानलको विजयसँगै सत्ता गठबन्धनले क्लिन स्वीप गरेको हो । अध्यक्षमा घिमिरे चार हजार ४७४ मत ल्याएर विजयी भएका हुन् भने उनको प्रतिस्पर्धी…