मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको सङ्कल्पपत्र : वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौँ । उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने नीति अघि सारेको छ ।   उदार अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको कांग्रेसले मुलुकलाई आर्थिक प्रगतिको नयाँ चरणमा उकास्ने महत्त्वाकाङ्क्षी नीतिसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको हो ।  …