काठमाडौँ । सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय छन् । राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उनले पटकपटक बन्दी जीवन बिताएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम गरे । कांग्रेसको सुर्खेत सभापति…