मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब प्रधानमन्त्री प्रचण्ड दौरासुरुवालमा राष्ट्रपति निवास पुगे…

काठमाडौँ । नाटकीयरूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त भए ।   नवनियुक्त प्रधानमन्त्री दाहालको सोमबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो ।    यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी अध्यक्ष दाहाललाई यसपटक…