मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेजाको अधिवेशन ह्युस्टनमा हुने

नेजाको अधिवेशन ह्युस्टनमा हुने

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौँ अधिवेशन तथा १६औँ साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ ।

सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले संघको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते ह्युस्टनमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष विकासराज न्यौपानको अध्यक्षतामा बैठक बसेको थियो ।

संघको १५औँ साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो । यसअघि संघको चौथो अधिवेशन २०१४ मा ह्युस्टनमा सम्पन्न भएको थियो ।