हमासले बन्धक बनाएका जापानी युवती भन्छिन्- ‘हरेक रात अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथेँ’ 

टोकियो । अक्टोबर ७ मा हमासले बन्धक बनाएका २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् । “हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथेँ ”, नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भनिन् । “मेरो…