तेहरान । इरानका विभिन्न प्रान्तहरूमा जारी अमेरिकी आक्रमणका कारण कम्तिमा ३८ जनाको मृत्यु हुनुका साथै ४०० भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणले पुल, उर्जा सुविधाहरू र समुद्री नियन्त्रण टावर सहित नागरिक पूर्वाधारलाई लक्षित गरेको जनाइएको छ । इरानको प्रेस टिभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान र बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तका…