तेहरान । इरानले बुधबार देशको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर बन्दरगाह सहरलाई लक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ । यससँगै अमेरिका र इरानबीच पुनः सुरु भएको सैन्य द्वन्द्व थप चर्किएको छ । फेब्रुअरीमा सुरू भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गत महिना अमेरिका र इरानबीच भएको ‘इस्लामाबाद समझदारीपत्र’पछि केही समय शान्ति कायम…