मेलबर्न । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अष्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारतबीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ । छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गरेको जनाइएको छ। अष्ट्रेलियामा विश्वको युरेनियम स्रोतको लगभग २८ प्रतिशत रहेको जनाइएको…