युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु

युक्रेन । रूसी पक्षले बिहीबार गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण किएभमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनका अनुसार मस्कोले “ठूलो आक्रमण“ को तयारी गरिरहेको चेतावनी दिएपछि यो आक्रमण भएको थियो । युक्रेनको वायुसेनाले ब्यालेस्टिक मिसाइलहरू राजधानीतर्फ गइरहेको चेतावनी दिएपछि तथा जेलेन्स्कीले डब्लिनको भ्रमण…