होर्मुज जलमार्ग खोल्नुअघि इरानले अमेरिकासँग राख्यो सर्त

एजेन्सी । इरानले आफ्ना सर्तहरू अमेरिकाले पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने चेतावनी दिएको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बागेईले भने, “आफ्ना गैरकानुनी र विनाशकारी कदमहरू रोक्ने तथा त्यसबाट भएको क्षतिको क्षतिपूर्ति गर्ने जिम्मेवारी अमेरिकी पक्षको होे ।” इरानले केही दिन अघि जारी गरेको विज्ञप्तिमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य तथा रिभोलुसनरी गार्डसका एक…