मेरील्याण्ड (अमेरिका)- पोखरा घर भई अमेरिकाको मेरील्याडमा बसोबास गर्ने ४१ बर्षिय बृन्दा गिरीको आफ्नौ कम्पनीमा काम गर्ने एक महिलाले चलाएको गोलीबाट उनी लगायत अन्य ३ जनाको यही सेप्टेम्बर २० तारिकको दिन मृत्यु भएको छ ।
पाँच महिना अगाडी नेपालबाट आएकी गिरी ३ हप्ता अगाडी देखी हारफोर्ड काउन्टीमा अवस्थित औषधी वितरण केन्द्रमा काम गर्दे आएकी थिईन । कस्केली समाज अमेरिकाका अध्यक्ष कुलप्रसाद गुरूङ्गका अनुसार उनका एक छोरा र एक छोरी छन् ।
उन्का पति काशीराम पुरी तथा अन्य परिवारको तर्फबाट अन्तिम संस्कार को लागी सुचना मार्फत जानकारी गराएका छन् ।
अन्तिम संस्कार कार्य:
मिति: सेप्टेम्वर २३,२०१८ आइतवार
समय: बिहान ९ बजेदेखि ११ बजेसम्म
स्थान: Evans Funeral Chapel and Cremation Services
8800 Harford Rd, Parkville, MD 21234
तिलकुमारी पुरी (आमा)
काशीराम गिरी (पति)
सृष्टि गिरी (छोरी)
शिरिष गिरी(छोरा)
सरोज पुरी (दाजु)
सुमन पुरी (भाई)
शान्ति पुरी (बुहारी)
नेपालयबाट
प्रतिक्रिया