अष्ट्रेलिया- अनौठो र अजंगको शरिर पनि जीवनको महत्वपूर्ण विषय बनिदिन्छ । तर यो प्रसंग मानव जीवनको भने होइन । अष्ट्रेलियाको एउटा गोरुले यस्तै अजंगको शरिरले गर्दा प्रकृतिले दिएको जीवन पुरै जीवन जिउन पाउने भएको छ । तीनहजार पाउण्ड तौल भएको निकर नाम गरेको गोरुले अभयदान प्राप्त गरेको छ । गाईगोरुको वथानमा अजंगको देखिने उसको…