सिन्धुपाल्चो -अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाबीच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित भएको छ। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियारको विशेष पहल र नेतृत्वमा यी दुई सहरबीच सिस्टर सिटी बनाउने काम सफल भएको हो। अन्य मुलुकको सहरसँग सिस्टर सिटी बन्ने…