तमु ल्होसार र नयाँ वर्षले तात्यो ह्युस्टन

हिमालयखवर संवाददाता-  ह्युस्टन, टेक्सास । गत वर्षदेखि ह्युस्टनको गुरुङ्ग समुदायले मनाउन थालेको तमु ल्होसार पर्व यो वर्ष पनि उत्साह र प्रेम बाड्दै सोमबार मनाए ।    अङ्रेजी नयाँ वर्ष २०१९ र तमु ल्होसारको एकैपटक स्वागत गर्दै मनाइएको यो महोत्सवमा शुभकामना आदान प्रदान, मनोरन्जन र स्वादिष्ठ परिकारको संगम झल्किन्थ्यो ।   तमु ल्होसार नेपालमा गुरुङ्हरुको ठूलो…