अमेरिका – डिभी चिठ्ठा मार्फत वा अन्य आप्रवासी भिसा मार्फत अमेरिकामा स्थायी बसोबासका लागि आउने तयारीमा हुनुहुन्छ भने अब सुरुमै स्वास्थबीमा गर्नुपर्ने भएको छ । ट्रम्प प्रशासनले कार्यकारी आदेश मार्फत आप्रवासी भिसामा आउनेले स्वास्थबीमा लिएको वा बिरामी हुँदा उपचार गर्ने रकम भएकालाई मात्र अबदेखि अमेरिकामा प्रवेश दिने नीति लिएको छ । यो नीतिबाट…