टर्कीको मुल्य पहिले भन्दा कम

अमेरिका - अमेरिकामा विहिवार टर्की खाने र खुवाउने दिन । पार्टीको आयोजना गर्दै हुनुहुन्छ भने यस पटक टर्की सन् २०१० कै यता सवैभन्दा कममा बजारमा पाईएको छ ।   अमेरिकी फार्म ब्युरो फेडरेसनको सर्भे अनुसार औषतमा यस बर्ष टर्कीको मूल्य घटेर प्रति पाउण्डद १ डलर ३० सेन्टमा झरेको छ । अर्थात १६ पाउण्डको टर्की करिव २०…