नेकपा नेता ठाकुर गैरे टेक्ससमा

ड्यालस (टेक्सस)-  गत जुलाई ५ देखि ७ सम्म अमेरिकाको बाल्टिमोरमा सम्पन्न नेपाली राष्ट्रिय सम्मेलनमा बिशेष अतिथिको रुपमा अमेरिका आउनुभएका नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरे सम्मेलन सकेपछि यतिखेर अमेरिकाका अन्य राज्यहरुको भ्रमणको क्रममा हुनहुन्छ।    भ्रमणको क्रममा न्यूयोर्क, बोस्टन, बाल्टिमोर, वासिङगटन डिसी, पेन्सिलभेनियाको भ्रमण सकेर गत बिहिवार  ड्यालास आउनुभएका नेता गैरेले प्रवासमा…