अमेरिकामा गाँजा माथिको संघीय प्रतिबन्ध फुकुवा हुने संभावना

अमेरिका- अमेरिकामा गाॅजा सेवन अब निकट भविष्य मै कानूनी हुने संभावना बढेको छ। आज अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ अन्तरगतको न्यायिक समितिले २४-१० मतले गाँजा माथिको प्रतिबन्ध फुकुवा गर्ने प्रस्तावित विधेयकलाई स्विकृत गरेको  छ।    न्यूयोर्कका डेमोक्रेट कंग्रेसम्यान जेरल्ड न्याड्लरको नेतृत्वमा रहेको न्यायिक समितिबाट पास भएको यो विधेयक हाउस र सिनेटबाट आगामी दिनमा हुने मतदानबाट अनुमोदन…