लसएन्जलसमा निःशुल्क स्वास्थ्य परीक्षण हुदै

लसएन्जलस (अमेरिका)- सोसाईटी अफ् अमेरिकन नर्सेस र अनिकेंनट कामिनीटि सेन्टरका डा.नितिन शाह, रितेश पराजुलीको सहकार्यतामा आगामी डिसेम्बर १५ तारिख आइतबारको दिन बिहान ९:०० बजेदेखी दिउसोको १:०० बजेसम्म लसएन्जल्समा बसोबास गर्ने  सबैमा  स्वास्थ्य सेवाको लागि  निःशुल्क स्वास्थ्य  परीक्षण साथै सि पि आर तालिम समेतआयोजना गरिएको छ ।   लसएन्जल्स वरिपरीका स्वास्थ्य कर्मीहरू साथै सम्पूर्ण सामुदायिक सदस्यहरू,…