कोभिड-१९ : विश्वभर ९६ नेपालीको मृत्यु, छ हजार ७८१ संक्रमित

काठमाडौँ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका छन् ।   गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा राजीव सापकोटाले दिएको जानकारीअनुसार शनिबार साँँझसम्म विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका हुन् ।   डा सापकोटाका अनुसार यस अवधिमा विश्वभर नेपालबाहेक ६ हजार ७८१ जना गैरआवासीय…