जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५८ हजार नजिक पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८६ लाख ३९ हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ६७ हजार ९८५ जना निको…