नेपाली समाज टेक्सास द्वारा संचालित स्कूल संसारभरि कै निमित्त खुल्ला गरिने

 नेपाली समाज टेक्सासले संचालन गर्दै आएको स्कूलले आगामी हप्ता देखि समर स्कूल शुरु गर्ने भएको छ।  नेपाली समाज टेक्सासको आधिकारिक फेसबुक पेज मा उक्त कुरा जनाइएको छ।  यतिखेर कोरोना कहरका कारण बिगत ४ महिना देखि घर भित्रै बस्न बालबालिकाहरुलाई उक्त स्कूलले गत मार्च देखि मे सम्म ३ महिनाको निमित्त अनलाइन स्कूल संचालन गरिएको थियो।   …