जेनेभा । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ४ लाख ८६ हजार ११ मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ७२ हजार २२३ पुगिसकेको छ जसमध्ये ५२ लाख ९ हजार ९३३ मानिस निको भएर डिस्चार्ज भएका छन् । अझै ५८…