नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । मंगलबार संघीय स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उक्त कुरा बताइएको हो । मन्त्रालयका सचिव राजेश भूषणले तथ्यांक सार्वजनिक गर्दै भने, “कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा माथि ६० वा सोभन्दा माथिको उमेर…