जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९४ हजार ५७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबार रातिसम्म विश्वभरीमा १ करोड ८२ लाख ५ हजार ४९० जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड १५ लाख ८ हजार…