विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड एक लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड एक लाख नाघेको छ । कोरोनाको तथ्यांक अद्यावधि गर्दै आएको संस्था वल्र्डोमिटर र अन्य संस्थाका अनुसार अनुसार विश्वभर चार करोड एक लाख २५ हजार ६६६ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभर ११ लाख १६ हजार ५४० व्यक्तिको मृत्यु भएको…